‘आगामी निर्वाचन एक्लै लड्न आजैदेखि मिहिनेत गर्नुपर्छ’ : नेता कोइराला
काठमाडौँ । नेपाली काँग्रेसका नेता डा. शेखर कोइरालाले आगामी निर्वाचन एक्लै लड्न आजैदेखि मिहिनेत गर्नुपर्ने बताएका छन् । नेपाली काँग्रेस काठमाडौँ महानगरपालिका-३२ ले आज आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा उनले...