माओवादी केन्द्रद्वारा नुवाकोटमा निर्वाचनमार्फत नेतृत्व चयन
काठमाडौँ। नेकपा माओवादी केन्द्रले नुवाकोटको बेलकोटगढी नगर समितिको नेतृत्व चयन निर्वाचनमार्फत गरेको छ । सर्वसम्मतको प्रयास सफल नभएपछि पहिलो पटक निर्वाचनबाट नेतृत्व चयन गरिएको हो । बेलकोटगढी नगर कमिटीको तेस्रो...