राष्ट्रिय सभा निर्वाचन : सोमबार राती १२ बजेपछि प्रचार प्रसार निषेध
काठमाडौँ । निर्वाचन आयोगले राष्ट्रिय सभा निर्वाचनको आवश्यक सुरक्षा व्यवस्था सहितको तयारी कार्य पुरा गरेको जनाएको छ । साथै आयोगले निर्वाचनका लागि प्रचार प्रसार काम बन्द गर्न आव्हान समेत गरेको...