रुसी नियन्त्रणमा रहेको युक्रेनी क्षेत्रमा चुनाव गराउनु अस्वीकार्य : राष्ट्रसंघ
काठमाडौँ । रुसमा हिजोदेखि आम निर्वाचन जारी छ । राष्ट्रपति भ्लादीमिर पुटिन पाँचौँ पटक सत्तामा आउने लगभग पक्का छ । रुस-युक्रेन युद्ध चलिरहेका बेला युक्रेनी क्षेत्रमा रुसी राष्ट्रपतिका लागि चुनाव...