राष्ट्रिय सभा निर्वाचन : आज उम्मेदवारविरुद्ध दाबीविरोध र उजुरी दिन सकिने
काठमाडौँ । राष्ट्रिय सभा सदस्य निर्वाचनअन्तर्गत आज दाबीविरोध र उजुरीको कार्यतालिका रहेको छ । हिजो मनोनयन दर्ता गरेका उम्मेदवारविरुद्ध आज दाबीविरोध र उजुरी दिन सकिने निर्वाचन आयोगले जनाएको छ । ...