सत्ता गठबन्धन बैठक : राष्ट्रिय सभा निर्वाचनमा एमालेसँग सहकार्य नगर्ने
काठमाडौँ । सत्तारुढ दलका शीर्ष नेताहरूको बैठकले आसन्न राष्ट्रिय सभा निर्वाचनमा नेकपा एमालेलाई नसमेटिने बताएका छन् । नेपाली काङ्ग्रेसका प्रमुख सचेतक रमेश लेखकले राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि सत्ता गठबन्धनकै...