राष्ट्रिय सभा निर्वाचन : आज मतदाता नामावली सार्वजनिक हुने
काठमाडौँ । निर्वाचन आयोगले राष्ट्रियसभा सदस्य निर्वाचनका लागि आज मतदाता नामावली सार्वजनिक गर्दैछ । निर्वाचन अधिकृतको कार्यालयमा मतदाता नामावली सार्वजनिक हुनेछ । प्रदेशका सांसद र पालिकाका प्रमुख तथा उपप्रमुख राष्ट्रिय...