पराजयको कारणसहित चुनावी समीक्षा प्रतिवेदन बुझाउन काँग्रेसको परिपत्र
काठमाडौँ । नेपाली कांग्रेसले हालै सम्पन्न प्रतिनिधि सभा निर्वाचनमा पार्टीले अपेक्षा गरेअनुसारको नतिजा ल्याउन नसकेको भन्दै पराजयका कारणसहितको विस्तृत समीक्षा प्रतिवेदन माग गरेको छ । पार्टी केन्द्रीय कार्यालयले सबै प्रदेशका प्रदेश...