राष्ट्रिय सभाले उपाध्यक्ष र समिति सभापतिको निर्वाचन प्रक्रिया अघि बढाउने
काठमाडौँ। राष्ट्रिय सभाले उपाध्यक्ष र समिति सभापतिको निर्वाचन प्रक्रिया अगाडि बढाउने निर्णय गरेको छ। बुधबार सिंहदरबारमा बसेको कार्यव्यवस्था परामर्श समितिको बैठकले समितिमा सदस्यहरूको मनोनयनसँगै उपाध्यक्ष र समिति सभापतिको निर्वाचन प्रक्रिया...