प्रतिनिधि सभा सदस्य निर्वाचन : खर्च ३ अर्ब ५४ करोड नाघ्यो, २७५ सांसद निर्वाचित
काठमाडौँ । निर्वाचन आयोगले फागुन २१ गते सम्पन्न प्रतिनिधि सभा सदस्य निर्वाचनमा ३ अर्ब ५४ करोड २८ लाख ७९६ रुपैयाँ खर्च भएको जनाएको छ। निर्वाचन परिणामसहितको प्रतिवेदन रामचन्द्र पौडेल समक्ष...