रास्वपाले समानुपातिक ४१ लाख मत कटाउँदा, श्रम संस्कृति पार्टीले राप्रपालाई उछिन्यो
काठमाडौँ। प्रतिनिधि सभा सदस्य निर्वाचनको समानुपातिक मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सबैभन्दा बढी मत प्राप्त गरेको छ। निर्वाचन आयोगको सोमबार (फागुन २५) बिहान १२ बजे सम्मको तथ्यांक अनुसार, कुल ८५...