रवि लामिछाने ‘धन्यवाद सभा’ मा २ बाकस राख्दै, के छ त्यो बाकसमा ?
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले चितवन २ बाट प्रतिनिधिसभा निर्वाचनमा विजय हासिल गरेपछि तीन स्थानमा ‘धन्यवाद सभा’ गर्ने भएका छन् । विजय र्यालीको साटो लामिछानेले आज दिउँसो...