निर्वाचन बहिष्कारको माग गर्दै आयोगको कार्यालय अगाडि नाराबाजी गर्ने ६ पक्राउ
काठमाडौँ । नेकपा (क्रान्तिकारी माओवादी) निकट नेता कार्यकर्ताहरूले निर्वाचन बहिस्कारको माग गर्दै निर्वाचन आयोग अगाडि प्रदर्शन गरेका छन् । निर्वाचन आयोगको केन्द्रीय कार्यालय, बहादुर भवन अगाडि भएको प्रदर्शनमा प्रहरीले हस्तक्षेप...