विप्लव समूहले चितवनमा चुनाव बिथोल्न खोजेपछि प्रहरीद्वारा हवाई फायर
काठमाडौँ । विप्लव नेतृत्वको नेकपा माओवादीले चितवनमा निर्वाचन बिथोल्ने प्रयास गरेको छ। चितवन क्षेत्र नम्बर–१ राप्ती–८ स्थित ब्रम्हस्थानी आधारभूत विद्यालयको मतदान केन्द्रमा उक्त पार्टीका कार्यकर्ताले निर्वाचन बिथोल्ने प्रयास गरेका हुन्।...