सोविता गौतमलाई रेनु दाहालको बधाई
काठमाडौँ। प्रतिनिधि सभा निर्वाचन-२०८२ अन्तर्गत चितवन क्षेत्र नम्बर–३ बाट उम्मेदवार रहेकी रेनु दाहालले निर्वाचन परिणाम सार्वजनिक भएपछि मतदाताप्रति कृतज्ञता व्यक्त गर्दै जनताको निर्णयलाई सम्मान गर्ने बताएकी छन्। दाहालले सामाजिक सञ्जालमार्फत...