दोलखाको वेदिङमा अनौठो अवस्था : मतदान केन्द्रमा मतदाता नै आएनन्
काठमाडौँ । देशभर प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि विभिन्न मतदान केन्द्रहरूमा मतदाताले मतदान गरिरहेका छन्। तर दोलखाको गौरीशंकर गाउँपालिका–९ वेदिङका मतदाताहरू भने हालसम्म मतदान प्रक्रियामा सहभागी हुन मतदान केन्द्रमा पुगेका...