राष्ट्रपतिबाट नीति तथा कार्यक्रम प्रस्तुत
काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसद् दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन गर्दै सरकारको आगामी आर्थिक वर्ष २०८३/०८४ को नीति तथा कार्यक्रम प्रस्तुत गरेका छन् । सिंहदरबारस्थित संसद् भवनको बहुउद्देश्यीय...