कोशी प्रदेशले सार्वजनिक गर्यो नयाँ नीति तथा कार्यक्रम, समृद्धि र संस्थागत सुधारमा जोड
काठमाडौँ । कोशी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३-८४ का लागि वार्षिक नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ। प्रदेश प्रमुख परशुराम खापुङले प्रदेश सभामा नीति तथा कार्यक्रम प्रस्तुत गर्दै स्वच्छ,...