२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

झलनाथ खनालको टिप्पणी : ‘सरकारमा दुइटा हात्तीजस्ता पार्टी छन्, कमिलो पनि मार्दैनन्’

अ+ अ-

काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनालले वर्तमान सरकारले जनताको हितमा कमिलोसम्म पनि मार्न नसकेको बताएका छन्।

बुधवार कीर्तिपुरमा आयोजित ४७ औँ पुष्पलाल स्मृति दिवसको कार्यक्रमलाई सम्बोधन गर्दै खनालले सरकारमा दुई वटा हात्ती जस्तै शक्तिशाली पार्टी रहेको भए पनि जनताको हितमा कुनै काम गर्न नसकेको बताएका हुन्।

‘दुई वटा हात्ती जस्ता पार्टीहरू सत्तामा छन्। तर कमिलो पनि मार्दैनन्। बरु एकपछि अर्को भ्रष्टाचारका काण्डहरू देखा परेका छन्। भ्रष्टहरूले देशमा शासन गरिरहेका छन्, ’उनले भने।

भ्रष्टाचार विरुद्धको अभियान सञ्चालन गरेर उन्मुलन नगरेसम्म जनताले आफ्नो हक नपाउने बताए।

‘रोजगारी सिर्जना गर्ने कुनै सम्भावना छैन। हरेक दिन विदेशमा २५ सय मानिस जाँदैछन्। ५ जना मानिसहरूको शव बाकसमा फर्किएको छ। यही हो बहुदलीय जनवादले गरेको काम। पुँजीवादी जनवादले गरेको काम र प्रगति ?, उनले भने।