‘सबैको अन्तरमनमा करुणाको दीप बलोस्’ : केपी ओली
काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले शान्तिका अग्रदूत गौतम बुद्धको जन्मजयन्तीको अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्णमा हार्दिक शुभकामना व्यक्त गरेका छन्। अध्यक्ष ओलीले बुद्ध जयन्तीका अवसरमा सामाजिक...