ओली र पोखरेको मानहानी गरेको आरोपमा लुम्बिनीका एमाले सांसद निलम्बित
काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, महासचिव शंकर पोखरेलको मानहानी गरेको आरोपमा नेकपा (एमाले) बाँके जिल्ला कमिटीले पार्टीका पूर्व प्रदेश उपसचिव तथा अहिलेका सल्लाहकार रहेका लुम्बिनी प्रदेश सभा...