ओली पनि अरू पार्टीलाई सिध्याउने पक्षमा छैनन् : देउवा
काठमाडौँ । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीका आम साथीहरूको भावना अनुसार नै एमालेसँग सरकारमा गएको बताएका छन् । पार्टीबाट विजयी स्थानीय तहका प्रमुखहरूलाई सम्मान कार्यक्रमलाई सम्बोधन गर्दै एमाले अध्यक्ष...