शंकर पोखरेलको टिप्पणी : काँग्रेससँग मिलेर जनमत गुमाएकालाई सवक सिकायौँ
काठमाडौँ । सरकारको नेतृत्व गरिरहेको नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले जनमत गुमाएको नेकपा (माओवादी केन्द्र) लाई सवक सिकाउन काँग्रेससँग सत्ता सहकार्य गर्नुपरेको बताएका छन् । महासचिव पोखरेलले २७५ सिटको संसदमा...