एमाले विरोधी हुँ भनेपछि मन्त्री बन्ने योग्यता पुग्यो : केपी ओली
काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले ‘एमाले विरोधी हुँ’ भन्नेहरू वर्तमान सरकारमा मन्त्री भएको बताएका छन् । आइतबार काठमाडौँमा आयोजित पार्टीनिकट लोकतान्त्रिक आदिवासी जनजाति महासङ्घको राष्ट्रिय महाधिवेशन उद्घाटन...