काँग्रेस बुढो भयो, माओवादीसँग विचार नै छैन : ओली
काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपाली काँग्रेस बुढो पार्टी भएको टिप्पणी गरेका छन्। शनिबार नेपाल कम्युनिस्ट पार्टीको ७५ औँ स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रममा बोल्दै पूर्वप्रधानमन्त्री समेत...