एमालेलाई सरकारबाट घोक्राएर निकालियो : पौडेल
काठमाडौँ । नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले सहयात्री दललाई सरकारबाट घोक्राएर निकालिएको बताएका छन् । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रिय सहमतिका लागि दिएको अभिव्यक्तिमा तालमेल नभएको उनले बताएका हुन् ।...