२६ फाल्गुन २०७९, शुक्रबार
प्रतिक्रियावादीको सेवामा समर्पित हुन पार्टी फुटाएर चोइटो बुझाए : ओली
काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले माधव नेपालले प्रतिक्रियावादीहरूलाई पार्टी फुटाएर चोइटो बुझाएको आरोप लगाएका छन् । एमालेनिकट खेलकुद महासङ्घ नयाँ केन्द्रीय कमिटीको शपथग्रहण कार्यक्रमलाई सम्बोधन गर्दै उनले...