उपलब्धिलाई उल्ट्याउने प्रवृत्तिको पुनरावृत्तिविरुद्ध प्रतिवाद गर्न वाईसीएललाई ‘प्रचण्ड’को निर्देशन
काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वाईसीएल नेपाललाई पार्टीको विचार, लाइन र विधानप्रति पूर्ण प्रतिबद्धताका साथ अघि बढ्न आग्रह गरेका छन् । वाईसीएलको केन्द्रीय पदाधिकारी बैठकलाई सम्बोधन...