वामपन्थी शक्तिहरूसँग ध्रुवीकरण गर्ने तयारीमा विप्लव
काठमाडौँ । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा नेताहरूले वामपन्थी प्रगतिशील शक्तिहरुबीच ध्रुवीकरण गरेर जान सुझाव दिएका छन् । पार्टी केन्द्रीय समितिमा बोल्ने अधिकांश नेताहरूले वामपन्थी प्रगतिशील शक्तिसँग मिलेर जान आग्रह...