पूर्व प्रधानमन्त्री ‘प्रचण्ड’ नयाँ दिल्लीमा
काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टीका संयोजक एवम् पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ आइतबार भारतको राजधानी नयाँ दिल्ली पुगेका छन् । नेपाली समाज भारतको आयोजनामा नयाँ दिल्लीमा “एकता सन्देश सभा तथा...