भीम रावल नेपाली कम्युनिष्ट पार्टीमा समाहित हुन तयार
काठमाडौँ। भीम रावल नवगठित नेपाली कम्युनिष्ट पार्टीमा आबद्ध हुन् तयार भएका छन् । उनी नेतृत्वको मातृभूमि जागरण अभियान पनि नेपाली कम्युनिष्ट पार्टीमा समाहित हुने भएको हो । नेपाली कम्युनिष्ट पार्टीका...