‘युवाको भावनाअनुरूप काम गर्नुपर्छ’ : पम्फा भुसाल
ढोरपाटन (बागलुङ) । नेपाली कम्युनिष्ट पार्टीका नेत्री पम्फा भुसालले चुनावका माध्यमबाट सरकारमा नयाँ राजनीतिक नेतृत्व आउने र त्यसले देशलाई विकास–निर्माणको बाटोमा अग्रसर गराउने बताएकी छन् । प्रेस सेन्टर नेपालले आज...