‘प्रचण्ड’को दाबी : ‘आधारभूमि र सहयोद्धा भुल्न नसकेर रुकुमपूर्व आएँ’
काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आधारभूमि र सहयोद्धाहरूलाई भुल्न नसकेर रुकुमपूर्व पुगेको बताएका छन् । २१ फागुनमा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत मंगलबार उम्मेदवार मनोनयन दर्ता गराउन...