‘निर्वाचनले मुलुकको भावी दिशा निर्धारण गर्छ’ : नारायणकाजी श्रेष्ठ
काठमाडौँ । आगामी प्रतिनिधि सभा निर्वाचनलाई सामान्य आवधिक प्रक्रिया मात्र नभई मुलुकको भावी दिशा निर्धारण गर्ने महत्त्वपूर्ण अवसरका रूपमा लिनुपर्ने धारणा व्यक्त गरिएको छ । नेपाली कम्युनिस्ट पार्टीका वरिष्ठ नेता...