संविधान परिमार्जनदेखि भ्रष्टाचार नियन्त्रणसम्मका विषयमा नेकपाको नीतिगत प्रतिबद्धता सार्वजनिक
काठमाडौँ । विभिन्न २२ कम्युनिस्ट तथा समाजवादी धारका राजनीतिक घटकहरूको एकीकरणबाट गठन भएको नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले समसामयिक राजनीतिक अवस्था, सुशासन र राज्य व्यवस्थासम्बन्धी विषय समेट्दै आफ्नो नीतिगत धारणा...