अहिलेको निर्वाचन विशेष परिस्थितिमा भएकाले सामान्य तरिकाबाट लिन हुदैँन : प्रचण्ड
काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जेजजेड युवाको हत्या गर्ने प्रवृत्ति र सिंहदरबारदेखि देशका धरोहर जलाउने प्रवृत्ति पनि यो निर्वाचन प्रक्रियामा विभिन्न बाहना र तर्कमा प्रतिस्पर्धामा...