‘प्रचण्ड’को दाबी : ‘संसद् पुनर्स्थापना अहिले हुँदैन’
काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अहिले प्रतिनिधि सभा पुनर्स्थापना नहुने बताएका छन्। नेकपा केन्द्रीय कार्यालय, पेरिसडाँडामा आयोजित पार्टी प्रवेश कार्यक्रममा बोल्दै संयोजक ‘प्रचण्ड’ले अब...