काँग्रेस संसदीय दल नेता चयन प्रक्रिया स्थगित
काठमाडौँ । नेपाली काँग्रेसको प्रतिनिधि सभा अन्तर्गत संसदीय दलको नेता चयन प्रक्रिया हाललाई रोकिएको छ। पूर्वनिर्धारित निर्वाचन तालिका सार्वजनिक भइसकेको अवस्थामा पनि प्रक्रिया अघि नबढ्ने निर्णय भएको हो। एक निर्वाचन...