काँग्रेसको आधिकारिकता विवाद रिटमा आज पनि सुनुवाइ हुँदै
काठमाडौँ । नेपाली कांग्रेसको आधिकारिकता विवाद र १५औँ महाधिवेशनको कार्यतालिका स्थगनको माग गर्दै दायर मुद्दाको आज पनि सुनुवाइ हुँदैछ । नेपाली काँग्रेस गगन थापा पक्षलाई आधिकारिकता दिने निर्वाचन आयोगको निर्णयविरुद्ध...