राहत वितरणको ‘एकद्वार प्रणाली’ले महिला र बालबालिकाका विशेष आवश्यकता छुटाएको काँग्रेसको गुनासो
काठमाडौँ । नेपाली काँग्रेस संसदीय दलकी प्रमुख सचेतक वासना थापाले बाढी प्रभावित क्षेत्रमा राहत व्यवस्थापनका लागि अपनाइएको एकद्वार प्रणालीका कारण महिला तथा बालबालिकासँग सम्बन्धित संवेदनशील आवश्यकता सम्बोधन हुन नसकेको बताएकी...