अध्यादेशमार्फत कानुन निर्माणप्रति काँग्रेसको आपत्ति, संसद्को गरिमा प्रभावित भएको आरोप
काठमाडौँ । नेपाली काँग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले संसद् अधिवेशन रोक्दै अध्यादेशमार्फत कानुन निर्माण गर्ने सरकारी अभ्यासप्रति असन्तोष व्यक्त गरेका छन् । उनले लोकतान्त्रिक अभ्यासमा रहेको सरकारले नै संसदीय...