संविधान संशोधनका लागि अन्य दलसँग संवाद गर्न सिटौलालाई संयोजक बनाउँदै काँग्रेस
काठमाडौँ। नेपाली काँग्रेसले संविधान संशोधनका लागि अन्य दलसँग संवाद गर्ने कार्यदलको संयोजक नेता कृष्णप्रसाद सिटौलालाई बनाउने तयारी गरेको छ । काँग्रेस केन्द्रीय समिति बैठकले गरेको निर्णय अनुसार कार्यदल गठन गर्न...