२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

पार्टी विभाजन हुने भय र भ्रम नराख्न शर्माको आग्रह

अ+ अ-

 काठमाडौँ। नेपाली काँग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले विशेष महाधिवेशनबाट पार्टी विभाजन हुने भय र भ्रम नराख्न आग्रह गरेका छन् ।

शर्माले शुक्रबार बिहान सामाजिक सञ्जाल एक्समार्फत् भनेका छन्, ‘फुट्ने भय र भ्रम नराख्न फेरि पनि सबैलाई नम्र आग्रह l’ ‘दोस्रो विशेष महाधिवेशन बदलिएको समयको काँग्रेसका लागि, बदल्नुपर्ने देशका लागि ।’

उनले अर्का महामन्त्री गगन थापाले दिएको ‘विष पिउने’ अभिव्यक्ति र आफ्नो ‘हलबाट बाहिरिने’ अभिव्यक्तिबारे थप प्रष्टीकरण दिएका छन् ।

‘पार्टी एकता जोगाउन विष पिउन तयार । विभाजन हुन लागे हलबाट बाहिरिने,’ शर्माले लेखेको छन्, ‘हामीले यो भन्नुको अर्थ– हो विशेष महाधिवेशन हुन्छ, पार्टी विभाजन हुन्न ।’

महामन्त्रीद्वय शर्मा र थापाले पुस २७-२८ का लागि विशेष महाधिवेशनको औपचारिक आह्वान गरेपछि पार्टीमा आन्तरिक द्वन्द्व उत्कर्षमा छ ।