१६५ निर्वाचन क्षेत्रमा दुई दिनभित्र नयाँ सदस्यता फाराम पठाउन गगन थापाको निर्देशन
काठमाडौँ । १५ औँ महाधिवेशनको मिति घोषणा भएसँगै नेपाली काँग्रेसले क्रियाशील सदस्यताको विषय चाँडै टुङ्ग्याउने तयारी गरेको छ । महामन्त्री गगन थापाले क्रियाशील व्यवस्थापन समितिको बैठक राखेर १६५ निर्वाचन क्षेत्रमा...