यो पोस्ट कुन भीपीएनबाट हो ? भन्दै देउवाको पोस्टमा बालेनको प्रतिक्रिया
काठमाडौँ । काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहले नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवालाई कुन भीपीएनबाट फेसबुकमा पोस्ट गरेको भन्दै प्रश्न गरेका छन् । शनिबार साँझ देउवाले सुनसरीको भोक्राहा नरसिंहा गाउँपालिकामा नेपाल...