‘गिरिजाबाबुले मलाई पार्टीबाट निकाल्दिनुभो, मैले अर्को पार्टी खोलेँ’-शेरबहादुर देउवा
काठमाडौँ । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले नेपालमा राजतन्त्र ढालेर गणतन्त्र स्थापना गर्नमा पूर्वप्रधानमन्त्री स्व. गिरिजाप्रसाद कोइरालाको महत्त्वपूर्ण भूमिका रहेको बताएका छन् । जय नेपाल फाउन्डेसनको कार्यक्रमलाई सम्बोधन गर्दै उनले...