काँग्रेसले भन्यो-‘विद्यालय शिक्षा विधेयकको प्रतिवेदन आजै संसद्मा पेस हुन्छ’
काठमाडौँ । नेपाली काँग्रेसका प्रमुख सचेतक श्यामकुमार घिमिरेले विद्यालय शिक्षा विधेयकको प्रतिवेदन आजै संसद्मा पेस हुने बताएका छन् । संसदीय सुनुवाइ समितिको बैठकमा उनले यस्तो बताएका हुन् । सुनुवाइ समितिको...