‘बिपीका आदर्श र विचार आज पनि उत्तिकै महत्त्वपूर्ण’
काठमाडौँ । नेपाली काँग्रेसका नेताहरूले पार्टीका संस्थापक एवं मुलुकका प्रथम जननिर्वाचित प्रधानमन्त्री जननायक बिपी कोइरालाका आदर्श, प्रजातान्त्रिक समाजवाद र प्रजातन्त्रप्रतिको निष्ठा आज पनि सबैका लागि प्रेरणा भएको बताएका छन् ।...