काँग्रेस पदाधिकारी बैठक आज, पौडेल पक्षका असहमतिबारे छलफल हुने
काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसको पार्टी पदाधिकारी बैठक आज बस्ने भएको छ । बैठक पार्टी केन्द्रीय कार्यालय सानेपामा दिउँसो १ बजे बोलाइएको हो । सभापति देउवा समयमै महाधिवेशन...