म सभापतिको उम्मेदवार होइन भन्ने भ्रम त्याग्नुस् : नेता सिटौला
भद्रपुर । नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले पार्टी नीति, नेतृत्व र कार्यक्रम परिमार्जन गर्नुपर्ने बताएका छन् । झापाको चन्द्रगढीमा आज आयोजित पत्रकार भेटघाट कार्यक्रममा उनले कांग्रेसको १४औँ महाधिवेशनमा आफ्नो तेस्रो...